Management

Economics- Nepali Grade 11

  • Author: Pramod Pyara Shrestha, Dipak Bahadur Adhikari, Prakash Khadka, Kiran Shrestha
  • ISBN: 978-9937-744-23-2
  • Version: nepali
  • Price: NRs. 580
  • Availability: In stock
  • Description
  • Syllabus

प्रस्तुत पुस्तक कक्षा ११ को लागि अर्थशास्त्र नेपाल सरकारको राष्ट्रिय परीक्षा बोर्डले निर्धारण गरको नयाँ पाठ्यक्रमअनुसार तयार गर्न पाउँदा हामीलाई ज्यादै खुशी महसुस भएको छ । यो पुस्तक नेपालको राष्ट्रिय शिक्षा बोर्ड (एनईबी) अन्तर्गत कक्षा ११ का विद्यार्थीहरूका लागि तयार पारिएको हो । तर अर्थशास्त्र सम्बन्धि सामान्य चासो राख्ने जो कोहि व्यक्तिहरूका लागि पनि यो पुस्तक उपयोगि हुने विश्वास लिएका छौँ ।

N/A