Entrepreneurship- Nepali MBS Third Semester

  • Author: Prof. Dr. Santosh Raj Poudyal, Dr. Gopal Man Pradhan, Bishnu Giri
  • ISBN: 978-9937-744-53-9
  • Version: nepali
  • Price: NRs. 475
  • Availability: In stock
  • Description
  • Syllabus

प्रस्तुत पुस्तक, उद्यमशीलता (Entrepreneurship), त्रिभुवन विश्वविद्यालयको MBS तेश्रोसेमेस्टरमा अध्ययन गर्ने विद्यार्थीहरुलाई नेपाली भाषामा अध्ययनका लागि तयार  पारिएको पुस्तक हो । यो पुस्तक तयार गर्ने मुख्य दुई उद्देश्य छन् । पहिलो, विश्वविद्यालयद्वारा निर्धारित पाठ्यव्रmम अनुसार लेखिएको छ, जसको अध्ययनले विद्यार्थीहरुले आफँै परीक्षाका लागि तयारी गर्न सक्दछन् । दोस्रो, हाल उद्यमीमा विकास भएका नया“ अवधारणा र प्रमुख पक्षलाई विस्तृत रूपमा वर्णन गरिएको छ ।

N/A