Fundamentals of Selling- Nepali BBS Fourth Year

  • Author: Dipendra Kumar Neupane
  • ISBN: 978 -9937-3-9387-3-0
  • Version: nepali
  • Price: NRs. 375
  • Availability: In stock
  • Description
  • Syllabus

त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकायअन्तर्गत बि.बि.एस. चौथौ वर्षको बजारशास्त्र विशिष्टिकरण अन्तर्गतको विक्रयका आधारभूत सिद्धान्तहरु को नयाँ संसोधित पाठ्यक्रमअनुसार यो पुस्तक तयार पारिएको छ । बजारमा नेपाली भाषामा लेखिएका पाठ्यपुस्तकको बढ्दो माग हुँदाहुँदै पनि नयाँ पाठ्यक्रममा आधारित पुस्तकको अभावलाई यस पुस्तकले धेरै हदसम्म पूर्ति गर्ने आशा लिएको छु ।

N/A