Organizational Behavior and Human Resource Management- Nepali

  • Author: Prof. Dr. Santosh Raj Poudyal, Dr. Gopal Man Pradhan, Bishnu Giri
  • ISBN: 978-9937-744-58-4
  • Version: nepali
  • Price: NRs. 555
  • Availability: In stock
  • Description
  • Syllabus

प्रस्तुत पुस्तक, सङ्गठनात्मक व्यवहार तथा मानव संसाधन व्यवस्थापन, त्रिभुवन विश्वविद्यालयको द्यद्यक् द्वितीय वर्षमा अध्ययन गर्ने विद्यार्थीहरुलाई नेपाली भाषामा अध्ययनका लागि लेखिएको हो । यो पुस्तक तयार गर्ने मुख्य दुई उद्देश्य छन् । पहिलो, विश्वविद्यालयद्वारा निर्धारित पाठ्यक्रम अनुसार लेखिएको छ, जसको अध्ययनले विद्यार्थीहरुले आफै परीक्षाका लागि तयारी गर्न सक्दछन् । दोस्रो, हाल सङ्गठनात्मक व्यवहारको साथै मानव संसाधन व्यवस्थापनमा विकास भएका प्रमुख पक्षलाई विस्तृत रूपमा वर्णन गरिएको छ ।