Principles of Management- Nepali BBS First Semester- FWU

  • Author: Prof. Dr. Santosh Raj Poudyal, Dr. Gopal Man Pradhan, Dilli Raj Mishra, Ghanashyam Bhatt, Bishnu Giri
  • ISBN: 978-9937-744-46-1
  • Version: nepali
  • Price: NRs. 525
  • Availability: In stock
  • Description
  • Syllabus

व्यवस्थापनका सिद्धान्तहरु नामक पुस्तक सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको स्नातक तह (बी.बी.एस. प्रथम सेमेष्टर) का विद्यार्थीका लागि लेखिएको पुस्तक हो । यो पुस्तक तयार गर्ने सन्दर्भमा हाम्रो दुईवटा कुरामा ध्यानाकर्षण भएको छ । सर्वप्रथम, हामीले परीक्षा तयार गर्ने क्रममा विद्यार्थीहरुका लागि संक्षिप्त रुपमा हेर्नका लागि सारांश तयार गरेका छौँ । दोस्रो, व्यवस्थापनका विषयमा संक्षिप्त र सरल प्रस्तुतिकरण गर्ने प्रयास गरेका छौँ । पाठक वर्गको दिमागमा सम्झनका लागि पर्याप्त प्रासंगिक उदाहरणहरु प्रदान गरेका छौँ ।

N/A