Social Studies and Life Skill Education- 11 Nepali

  • Author: Santosh Gurung, Pramod Pyara Shrestha
  • ISBN: 978-9937-744-34-8
  • Version: nepali
  • Price: NRs. 525
  • Availability: In stock
  • Description
  • Syllabus

प्रस्तुत पुस्तक कक्षा ११ को लागि सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा नेपाल सरकारको राष्ट्रिय परीक्षा बोर्डले निर्धारण गरको नयाँ पाठ्यक्रम, २०७६ अनुसार तयार गर्न पाउँदा हामीलाई ज्यादै खुशी महसुस भएको छ । यो पुस्तक नेपालको राष्ट्रिय शिक्षा बोर्ड (एनईबी) अन्तर्गत कक्षा ११ का विद्यार्थीहरूका लागि तयार पारिएको हो । तर नेपालका विविध पक्षहरूका बारेमा सामान्य चासो राख्ने जो कोही व्यक्तिहरूका लागि पनि यो पुस्तक उपयोगि हुने विश्वास लिएका छौँ ।

N/A