- School Book
- Question Bank & Solution
- 10+2 Book
- University Book
- More Book
- Teacher’s guide
- Catalog
- Authors
प्रस्तुत पुस्तक ”बजारशास्त्र–१“ राष्ट्रिय परिक्षा परिषद्बाट तर्जुमा गरिएको नयाँ पाठ्यक्रमअनुसार तयार पारिएको छ । राष्ट्रिय परिक्षा परिषद्को कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरूका लागि यो पुस्तकले मुख्य पाठ्यसामग्रीको भूमिका निर्वाह गर्नेछ भन्ने अपेक्षा गरिएको छ । पाठ्यक्रममा समावेश गरिएका सबै सैद्धान्तिक अवधारणाहरू यस पुस्तकमा सरल र विस्तृत रूपमा समावेश गरिएका छन् ।