Organizational Behaviour- Nepali MBS First Semester

  • Author: प्रा. डा. सन्तोषराज पौड्याल, डा. गोपालमान प्रधान, भोला नेपाल
  • ISBN: 978- 9937-9397-5-1
  • Version: nepali
  • Price: NRs. 455
  • Availability: In stock
  • Description
  • Syllabus

यो पुस्तक, सङ्गठनात्मक व्यवहार, त्रिभुवन विश्वविद्यालयको प्रथम सेमेस्टरमा अध्ययन गर्ने विद्यार्थीहरुलाई नेपाली भाषामा अध्ययनका लागि लेखिएको हो । यो पुस्तक तयार गर्ने मुख्य दुई उद्देश्य छन् । पहिलो, विश्वविद्यालयद्वारा निर्धारित पाठ्यव्रmम अनुसार लेखिएको छ, जसको अध्ययनले विद्यार्थीहरुले आफै परीक्षाका लागि तयारी गर्न सक्दछन् । दोस्रो, हाल सङ्गठनात्मक व्यवहारमा विकास भएका नया“ अवधारणा र प्रमुख पक्षलाई विस्तृत रूपमा वर्णन गरिएको छ ।

N/A